काठमाडौं नयाँ बसपार्क ,बसन्तनगर नाजिक चलिरको सेकुवा कर्नेर तुरुन्त बिक्रिमा दिनमा ब्यापर १५ देखी २० हजर हुने घर धनी संग ५ वर्षको सम्झौता भयको महिना ओरि भाडा ३० हजार भयको पसलधनी को बिदेश को भिसा लागेको हुडा पसल को मुल्य आपसी समझदारी मा छोडिने छ रामरो पार्किङ को बेबस्ता रहेको र पानी को पनी रामरो सुबिदा छ Contact Number:9813855974
More Properties